विमला ज्ञवाली गरिबको घरमा बिहान हुन्छ, तर चुलोमा आगो बल्दैन। आकाशबाट घाम त झुल्किन्छ, तर उसको भाग्यमा उज्यालो पलाउँदैन। फाटेको लुगा, खाली पेट, आँखाभरि सपना बोकेर, भोको पेटमा पटुकी कसी, हिँड्छ ऊ जिन्दगीसँग लडेर।
गरिबी

Read Complete Original Article
Published originally on आजको अर्थ






