कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज गोलभेँडा, काउली, परबल, फर्सी, घिरौँला, भिन्डी, करेलासहित धेरैजसो तरकारीको भाउ घटेको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थोलभेँडाको भाउ भने किलोको ३५ रुपैयाँ ...
कालीमाटीमा धेरैजसो तरकारीको भाउ घट्यो, गोलभेँडा र च्याउ पनि सस्तियो

Read Complete Original Article
Published originally on नेपालखबर






