रास्वपालाई स्थायी केन्द्रीय कार्यालयका लागि घरजग्गा चाहियो, २१ दिनभित्र प्रस्ताव माग

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खरिद गर्ने भएको छ। पार्टीले आफ्नै स्वामित्वमा स्थायी कार्यालय स्थापना गर्ने उद्देश्यसहित इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको हो। पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी सूचनाअनुसार, पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै केन्द्रीय कार्यालयलाई अस्थायी व्यवस्थापनबाट आफ्नै स्वामित्वको […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

देशभर एक दिनमा १५ विपद्का घटना, के कति भयो क्षति ?
देशभर पछिल्लो २४ घण्टामा भएका १५ वटा विपद्का घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् । विपद्मा परी घाइते भएकाको स्थानीय स्वास्थ्य केन्द्र र सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ती घटनामा २६ लाख ३३ हजार बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश लगायतका ...

देउवाको विरासतमा धक्का दिएका जनक चटौत, सर्वाधिक मतसहित बने कांग्रेस केन्द्रीय सदस्य
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मत परिणाम आउने क्रम जारी छ । विभिन्न क्लस्टर र प्रदेशवाइज मतपरिणाम आइरहँदा धेरै युवाहरु केन्द्रीय समितिमा अटाएका छन् । ती मध्ये एक हुन् जनक चटौत । जो सुदूरपश्चिम प्रदेश खुला केन्द्रीय सदस्यमा प्रतिपष्र्धा गरेका थिए । जसअन्तर्गत ३ जना निर्वाचित हुनुपर्नेमा ९ जनाको उम्मेदवारी परेको थियो । […] ...

एमालेले बनायो १८ परिवारका लागि अस्थायी आवास, ओली आफै फिल्डमा पुगेर गरे हस्तान्तरण
नुवाकोट, असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीपीडितका लागि पार्टीका स्वयंसेवकले निर्माण गरेको अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ । बिदुर नगरपालिकाको पिपलटारमा १८ परिवारलाई पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बुधवार घर–टहरा हस्तान्तरण गर्नुभएको हो । पिपलटारमा एमाले जनसंगठन जिफन्टले १८ परिवारका लागि अस्थायी आवास निर्माण गरेको हो । भोटेकोशी बाढीपीडितको उद्धारदेखि नै सहभागी भएको एमाले जनसंगठन जिफन्टका ...

ऊर्जा मन्त्रालयका ६ महिनाका उपलब्धि सार्वजनिक
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा भएका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले चाडपर्वको शुभकामना आदानप्रदान तथा छ महिनाको उपलब्धि प्रस्तुतीकरण कार्यक्रममार्फत नीतिगत सुधार, ठूला आयोजना कार्यान्वयन, विद्युत् प्रसारण पूर्वाधार विस्तार, सिँचाइ सुविधा वृद्धि, जलविद्युत् आयोजना विकास तथा मौसम र ...


