Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/ऊर्जा मन्त्रालयका ६ महिनाका उपलब्धि सार्वजनिक

ऊर्जा मन्त्रालयका ६ महिनाका उपलब्धि सार्वजनिक

10/14/2026, 3:20:57 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जा मन्त्रालयका ६ महिनाका उपलब्धि सार्वजनिक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा भएका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले चाडपर्वको शुभकामना आदानप्रदान तथा छ महिनाको उपलब्धि प्रस्तुतीकरण कार्यक्रममार्फत नीतिगत सुधार, ठूला आयोजना कार्यान्वयन, विद्युत् प्रसारण पूर्वाधार विस्तार, सिँचाइ सुविधा वृद्धि, जलविद्युत् आयोजना विकास तथा मौसम र बाढी पूर्वसूचना प्रणालीको सुदृढीकरणलगायतका उपलब्धि प्रस्तुत गरेको हो । ऊर्जा, जलस्रोत तथ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

देशभर एक दिनमा १५ विपद्का घटना, के कति भयो क्षति ?
राजनीतिJust now

देशभर एक दिनमा १५ विपद्का घटना, के कति भयो क्षति ?

देशभर पछिल्लो २४ घण्टामा भएका १५ वटा विपद्का घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् । विपद्मा परी घाइते भएकाको स्थानीय स्वास्थ्य केन्द्र र सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ती घटनामा २६ लाख ३३ हजार बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश लगायतका ...

फरकधार
देउवाको विरासतमा धक्का दिएका जनक चटौत, सर्वाधिक मतसहित बने कांग्रेस केन्द्रीय सदस्य
राजनीतिJust now

देउवाको विरासतमा धक्का दिएका जनक चटौत, सर्वाधिक मतसहित बने कांग्रेस केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मत परिणाम आउने क्रम जारी छ । विभिन्न क्लस्टर र प्रदेशवाइज मतपरिणाम आइरहँदा धेरै युवाहरु केन्द्रीय समितिमा अटाएका छन् । ती मध्ये एक हुन् जनक चटौत । जो सुदूरपश्चिम प्रदेश खुला केन्द्रीय सदस्यमा प्रतिपष्र्धा गरेका थिए । जसअन्तर्गत ३ जना निर्वाचित हुनुपर्नेमा ९ जनाको उम्मेदवारी परेको थियो । […] ...

लोकपथ
एमालेले बनायो १८ परिवारका लागि अस्थायी आवास, ओली आफै फिल्डमा पुगेर गरे हस्तान्तरण
राजनीतिJust now

एमालेले बनायो १८ परिवारका लागि अस्थायी आवास, ओली आफै फिल्डमा पुगेर गरे हस्तान्तरण

नुवाकोट, असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीपीडितका लागि पार्टीका स्वयंसेवकले निर्माण गरेको अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ । बिदुर नगरपालिकाको पिपलटारमा १८ परिवारलाई पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बुधवार घर–टहरा हस्तान्तरण गर्नुभएको हो । पिपलटारमा एमाले जनसंगठन जिफन्टले १८ परिवारका लागि अस्थायी आवास निर्माण गरेको हो । भोटेकोशी बाढीपीडितको उद्धारदेखि नै सहभागी भएको एमाले जनसंगठन जिफन्टका ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play