Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/देउवाको विरासतमा धक्का दिएका जनक चटौत, सर्वाधिक मतसहित बने कांग्रेस केन्द्रीय सदस्य

देउवाको विरासतमा धक्का दिएका जनक चटौत, सर्वाधिक मतसहित बने कांग्रेस केन्द्रीय सदस्य

10/14/2026, 3:53:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवाको विरासतमा धक्का दिएका जनक चटौत, सर्वाधिक मतसहित बने कांग्रेस केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मत परिणाम आउने क्रम जारी छ । विभिन्न क्लस्टर र प्रदेशवाइज मतपरिणाम आइरहँदा धेरै युवाहरु केन्द्रीय समितिमा अटाएका छन् । ती मध्ये एक हुन् जनक चटौत । जो सुदूरपश्चिम प्रदेश खुला केन्द्रीय सदस्यमा प्रतिपष्र्धा गरेका थिए । जसअन्तर्गत ३ जना निर्वाचित हुनुपर्नेमा ९ जनाको उम्मेदवारी परेको थियो । […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

विनोद चौधरी : वास्तविक पिछडिएकाको ‘समावेशी कोटा’ पटक-पटक खाने डलर अर्बपति !
राजनीतिJust now

विनोद चौधरी : वास्तविक पिछडिएकाको ‘समावेशी कोटा’ पटक-पटक खाने डलर अर्बपति !

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विनोद चौधरी समावेशी उपसभापतिमा निर्वाचित डलर अर्बपति विनोद चौधरी निर्वाचित भएपछि वास्तविक पिछडिएका वर्गले विधानसम्मत पाउने कोटाबारे बहस सुरु भएको छ ।  उनले १ हजार ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए । जम्मा ८७ मतको अन्तरले चौधरी विजयी भए । उनी पटक–पटक समावेशी कोटाबाट पद हासिल गर्दै आएका छन् ...

फरकधार
देशभर एक दिनमा १५ विपद्का घटना, के कति भयो क्षति ?
राजनीतिJust now

देशभर एक दिनमा १५ विपद्का घटना, के कति भयो क्षति ?

देशभर पछिल्लो २४ घण्टामा भएका १५ वटा विपद्का घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् । विपद्मा परी घाइते भएकाको स्थानीय स्वास्थ्य केन्द्र र सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ती घटनामा २६ लाख ३३ हजार बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश लगायतका ...

फरकधार
एमालेले बनायो १८ परिवारका लागि अस्थायी आवास, ओली आफै फिल्डमा पुगेर गरे हस्तान्तरण
राजनीतिJust now

एमालेले बनायो १८ परिवारका लागि अस्थायी आवास, ओली आफै फिल्डमा पुगेर गरे हस्तान्तरण

नुवाकोट, असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीपीडितका लागि पार्टीका स्वयंसेवकले निर्माण गरेको अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ । बिदुर नगरपालिकाको पिपलटारमा १८ परिवारलाई पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बुधवार घर–टहरा हस्तान्तरण गर्नुभएको हो । पिपलटारमा एमाले जनसंगठन जिफन्टले १८ परिवारका लागि अस्थायी आवास निर्माण गरेको हो । भोटेकोशी बाढीपीडितको उद्धारदेखि नै सहभागी भएको एमाले जनसंगठन जिफन्टका ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play