Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/देशभर एक दिनमा १५ विपद्का घटना, के कति भयो क्षति ?

देशभर एक दिनमा १५ विपद्का घटना, के कति भयो क्षति ?

10/14/2026, 4:03:40 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
देशभर एक दिनमा १५ विपद्का घटना, के कति भयो क्षति ?

देशभर पछिल्लो २४ घण्टामा भएका १५ वटा विपद्का घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् । विपद्मा परी घाइते भएकाको स्थानीय स्वास्थ्य केन्द्र र सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ती घटनामा २६ लाख ३३ हजार बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश लगायतका विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मोरङ, सप्तरी, पाल्पा, सुर्खेत, कालिकोट र कञ्चनपुरमा सर्प दंशका घटना भएका छन् ।&nbs...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

प्रस्तावित राजदूत सुनारमाथि सांसदका प्रश्नै प्रश्न, जर्मनीबाट डिपोर्ट भएको आरोपदेखि रकम असुलेकोसम्म
राजनीतिJust now

प्रस्तावित राजदूत सुनारमाथि सांसदका प्रश्नै प्रश्न, जर्मनीबाट डिपोर्ट भएको आरोपदेखि रकम असुलेकोसम्म

साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले गम्भीर आरोप लगाउँदै स्पष्टीकरण मागेका छन् । सुनारको विगतको गतिविधि, आर्थिक लेनदेनसम्बन्धी आरोप र राजनीतिक आबद्धतामाथि प्रश्न उठाउँदै चौलागाईंले उनको राजदूत नियुक्तिको उपयुक्ततामाथि प्रश्न गरेका हुन् । सुनुवाइका क्रममा चौलागाईंले सुनारमाथि घरेलु हिंसासम्बन्धी आरोप रहेको, दलित अभियन्ताका रूपमा काम गर्दा रकम असुलेको तथा प्रहरी ...

फरकधार
विनोद चौधरी : वास्तविक पिछडिएकाको ‘समावेशी कोटा’ पटक-पटक खाने डलर अर्बपति !
राजनीतिJust now

विनोद चौधरी : वास्तविक पिछडिएकाको ‘समावेशी कोटा’ पटक-पटक खाने डलर अर्बपति !

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विनोद चौधरी समावेशी उपसभापतिमा निर्वाचित डलर अर्बपति विनोद चौधरी निर्वाचित भएपछि वास्तविक पिछडिएका वर्गले विधानसम्मत पाउने कोटाबारे बहस सुरु भएको छ ।  उनले १ हजार ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए । जम्मा ८७ मतको अन्तरले चौधरी विजयी भए । उनी पटक–पटक समावेशी कोटाबाट पद हासिल गर्दै आएका छन् ...

फरकधार
मै मात्र ठीक, अरु नाथे केही पनि होइनन भन्ने प्रधानमन्त्रीको शैलीले सवै समाप्त पार्छ : पूर्वडिआइजी अधिकारी
राजनीतिJust now

मै मात्र ठीक, अरु नाथे केही पनि होइनन भन्ने प्रधानमन्त्रीको शैलीले सवै समाप्त पार्छ : पूर्वडिआइजी अधिकारी

काठमाडौं, असोज २८ । नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) केशव अधिकारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैली मात्र नभएर नियत नै खराव देखिएको निश्कर्ष सुनाउनु भएको छ । प्रहरीभित्र इमान्दार अधिकृतको छवि बनाएर बाहिरिनु भएका अधिकारीले प्रधानमन्त्रीको ६ महिनाको काम र कार्यशैलीले बिगतमा कडा समर्थन बनेकाहरूको बिश्वासमाथि नै घात भएको बताउनु भयो । उहाँले अहिलेको कार्यशैली यथावत राखे अवको चुनावपछि ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play