Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/विनोद चौधरी : वास्तविक पिछडिएकाको ‘समावेशी कोटा’ पटक-पटक खाने डलर अर्बपति !

विनोद चौधरी : वास्तविक पिछडिएकाको ‘समावेशी कोटा’ पटक-पटक खाने डलर अर्बपति !

10/14/2026, 5:04:48 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विनोद चौधरी : वास्तविक पिछडिएकाको ‘समावेशी कोटा’ पटक-पटक खाने डलर अर्बपति !

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विनोद चौधरी समावेशी उपसभापतिमा निर्वाचित डलर अर्बपति विनोद चौधरी निर्वाचित भएपछि वास्तविक पिछडिएका वर्गले विधानसम्मत पाउने कोटाबारे बहस सुरु भएको छ ।  उनले १ हजार ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए । जम्मा ८७ मतको अन्तरले चौधरी विजयी भए । उनी पटक–पटक समावेशी कोटाबाट पद हासिल गर्दै आएका छन् । नेपालका एक मात्र डलर अर्बपति भनेर चिनिने चौधरीसँग धन छ, व्यावसायिक साम्राज्य छ, राजनीतिक पहुँच छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

रास्वपाबाट उम्मेदवार बन्न अब सजिलो छैन, प्राइमेरी जितेर परीक्षा पनि पास गर्नैपर्ने !
राजनीतिJust now

रास्वपाबाट उम्मेदवार बन्न अब सजिलो छैन, प्राइमेरी जितेर परीक्षा पनि पास गर्नैपर्ने !

काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको आवधिक तथा उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः वैज्ञानिक, पारदर्शी र विधिमा आधारित बनाउन ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३’ जारी गरेको छ। पार्टीको विधानको धारा ६३ (२) र धारा ८३ (१) बमोजिम केन्द्रीय समितिबाट स्वीकृत उक्त रूपरेखाले परम्परागत दलहरूमा कायम नेताको चाकडी, नातावाद, […] ...

काठमाण्डुपाटी
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान उपलब्धिमूलक : सचेतक परियार
राजनीतिJust now

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान उपलब्धिमूलक : सचेतक परियार

काठमाडौँ, असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले पार्टीले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियान उपलब्धिमूलक र प्रभावकारी भएको बताउनुभएको छ... ...

गोरखापत्र
बाबुरामले भेटे राष्ट्रसंघका पूर्व प्रतिनिधि इयान मार्टिनलाई, संक्रमणकालीन न्यायबारे चिन्ता
राजनीतिJust now

बाबुरामले भेटे राष्ट्रसंघका पूर्व प्रतिनिधि इयान मार्टिनलाई, संक्रमणकालीन न्यायबारे चिन्ता

काठमाण्डु- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघका नेपालस्थित पूर्व विशेष प्रतिनिधि तथा नेपाल मिसन (अनमिन) का प्रमुख इयान मार्टिनसँग भेटवार्ता गरेका छन् । भट्टराईले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मार्टिनसँग काठमाडौंमा भेट भएको जानकारी दिएका हुन् । भेटमा नेपालको शान्ति प्रक्रियामा भएको प्रगति तथा संक्रमणकालीन न्यायका बाँकी कामबारे छलफल भएको उनले बताएका छन् । ‘नेपालको शान्ति […] ...

काठमाण्डुपाटी
प्रस्तावित राजदूत सुनारमाथि सांसदका प्रश्नै प्रश्न, जर्मनीबाट डिपोर्ट भएको आरोपदेखि रकम असुलेकोसम्म
राजनीतिJust now

प्रस्तावित राजदूत सुनारमाथि सांसदका प्रश्नै प्रश्न, जर्मनीबाट डिपोर्ट भएको आरोपदेखि रकम असुलेकोसम्म

साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले गम्भीर आरोप लगाउँदै स्पष्टीकरण मागेका छन् । सुनारको विगतको गतिविधि, आर्थिक लेनदेनसम्बन्धी आरोप र राजनीतिक आबद्धतामाथि प्रश्न उठाउँदै चौलागाईंले उनको राजदूत नियुक्तिको उपयुक्ततामाथि प्रश्न गरेका हुन् । सुनुवाइका क्रममा चौलागाईंले सुनारमाथि घरेलु हिंसासम्बन्धी आरोप रहेको, दलित अभियन्ताका रूपमा काम गर्दा रकम असुलेको तथा प्रहरी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play