बाबुरामले भेटे राष्ट्रसंघका पूर्व प्रतिनिधि इयान मार्टिनलाई, संक्रमणकालीन न्यायबारे चिन्ता

काठमाण्डु- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघका नेपालस्थित पूर्व विशेष प्रतिनिधि तथा नेपाल मिसन (अनमिन) का प्रमुख इयान मार्टिनसँग भेटवार्ता गरेका छन् । भट्टराईले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मार्टिनसँग काठमाडौंमा भेट भएको जानकारी दिएका हुन् । भेटमा नेपालको शान्ति प्रक्रियामा भएको प्रगति तथा संक्रमणकालीन न्यायका बाँकी कामबारे छलफल भएको उनले बताएका छन् । ‘नेपालको शान्ति […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कक्रोजको विद्रोहले हल्लियो भारत, १२ वर्षे मोदी शासनकै बन्यो चुनौती
भारतको राजधानी नयाँ दिल्लीमा यतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हल्लाउने गरी एउटा अभूतपूर्व र कडा आन्दोलन चर्किएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षे शासनकालकै सबैभन्दा फरक र चुनौतीपूर्ण मानिएको युवा नेतृत्वको कक्रोरोच जनता पार्टी र प्रमुख प्रतिपक्षी दलहरूको संयुक्त आन्दोलनले यतिबेला भारतीय राजनीतिमा ठूलो हलचल पैदा गरिदिएको हो । सुरुमा एउटा सामाजिक व्यङ्ग्य र विद्यार्थी आन्दोलनका रूपमा सल्किएको यो ...

कांग्रेसको सहमहामन्त्री खसआर्यतर्फ मनोजमणिको अग्रता, जगदीश्वरले पछ्याउँदै
काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत भएको चुनावको जारी मतगणनामा सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि आचार्यले अग्रता लिएका छन् । सहमहामन्त्री खसआर्यतर्फ २ हजार ५०० मत गणना हुँदासम्म मनोजमणि आचार्यले ९१८ मत पाएका छन् । आचार्यलाई पछ्याइरहेका जगदीश्वर नरसिंह केसी ७८३ मतका साथ दोस्रो स्थानमा छन् । उम्मेदवारहरू दिनेश कोइरालाले ५०७ र शुभराम बस्नेतले १५६ मत पाएका छन् […] ...

१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत
संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १० जना राजदूतको नाम अनुमोदन गरेको छ । समितिको बुधबारको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित गिरिबहादुर सुनारको नाम भने सर्वसम्मतिले अस्वीकृत गरेको छ । समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि ...

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए । प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । साथै वेल्सको ब्रेकनस्थित इन्फ्याटरी ब्याटल स्कुलको भ्रमणको दौरानमा अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियन पट्रोल २०२६’ को निरीक्षण गरी स्वर्ण ...


