कांग्रेसको सहमहामन्त्री खसआर्यतर्फ मनोजमणिको अग्रता, जगदीश्वरले पछ्याउँदै

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत भएको चुनावको जारी मतगणनामा सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि आचार्यले अग्रता लिएका छन् । सहमहामन्त्री खसआर्यतर्फ २ हजार ५०० मत गणना हुँदासम्म मनोजमणि आचार्यले ९१८ मत पाएका छन् । आचार्यलाई पछ्याइरहेका जगदीश्वर नरसिंह केसी ७८३ मतका साथ दोस्रो स्थानमा छन् । उम्मेदवारहरू दिनेश कोइरालाले ५०७ र शुभराम बस्नेतले १५६ मत पाएका छन् […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

ऊर्जा मन्त्रालयले ६ महिनामा के गर्यो उपलब्धि ?
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा भएका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले चाडपर्वको शुभकामना आदानप्रदान तथा छ महिनाको उपलब्धि प्रस्तुतीकरण कार्यक्रममार्फत नीतिगत सुधार, ठूला आयोजना कार्यान्वयन, विद्युत् प्रसारण पूर्वाधार विस्तार, सिँचाइ सुविधा वृद्धि, जलविद्युत् आयोजना विकास तथा मौसम र ...

कक्रोजको विद्रोहले हल्लियो भारत, १२ वर्षे मोदी शासनकै बन्यो चुनौती
भारतको राजधानी नयाँ दिल्लीमा यतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हल्लाउने गरी एउटा अभूतपूर्व र कडा आन्दोलन चर्किएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षे शासनकालकै सबैभन्दा फरक र चुनौतीपूर्ण मानिएको युवा नेतृत्वको कक्रोरोच जनता पार्टी र प्रमुख प्रतिपक्षी दलहरूको संयुक्त आन्दोलनले यतिबेला भारतीय राजनीतिमा ठूलो हलचल पैदा गरिदिएको हो । सुरुमा एउटा सामाजिक व्यङ्ग्य र विद्यार्थी आन्दोलनका रूपमा सल्किएको यो ...

१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत
संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १० जना राजदूतको नाम अनुमोदन गरेको छ । समितिको बुधबारको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित गिरिबहादुर सुनारको नाम भने सर्वसम्मतिले अस्वीकृत गरेको छ । समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि ...


