Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सरकारका प्रवक्ताले भने : दानबहादुरलाई कारबाही गरिएको होइन, जिम्मेवारी फेरिएको हो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारका प्रवक्ताले भने : दानबहादुरलाई कारबाही गरिएको होइन, जिम्मेवारी फेरिएको हो
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णयलाई कारबाही नभई जिम्मेवारी फेरबदल मात्र भएको दाबी गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले कार्कीलाई कुनै कारबाही नगरिएको स्पष्ट पार्दै प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा सल्लाह दिन नयाँ पद सिर्जना गरेर उनलाई जिम्मेवारी दिइएको बताएका हुन्। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै पोखरेलले वर्तमान परिस्थितिमा मुलुकको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भारत तयार
OthersJust now

भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भारत तयार

भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् । बुधबार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनले बाढीबाट नेपालको पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणमा भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् । यसअघि पनि यस विषयमा छलफल भएको स्मरण गराउँदै मिस्रीले नेपालले पुनर्निर्माण ...

पर्दाफास
कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने
OthersJust now

कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । ...

अनलाइन खबर
उच्च अधिकारीहरू गृह मन्त्रालय पुग्न थाले (तस्बिरहरू)
OthersJust now

उच्च अधिकारीहरू गृह मन्त्रालय पुग्न थाले (तस्बिरहरू)

काठमाण्डु– नवनियुक्त नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रमका कारण गृह मन्त्रालयमा चहलपहल बढेको छ। दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रमका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरू गृह मन्त्रालय पुग्ने क्रम जारी रहेको छ। नवनियुक्त आईजीपी केसीलाई औपचारिक रूपमा दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रमलाई लिएर […] ...

काठमाण्डुपाटी
बलिउड अभिनेत्रीहरूले ‘पटका नपड्काउनु’ भन्दा किन चर्काइयो बहस ?
OthersJust now

बलिउड अभिनेत्रीहरूले ‘पटका नपड्काउनु’ भन्दा किन चर्काइयो बहस ?

एकथरीले दिपावलीको उत्सव मनाइरहँदा अर्कोथरीका लागि पटका आतंक बन्छ । प्रकृति र प्राणीबीचको घनिष्ठतालाई उजागर गर्ने यो पर्वमा पटकाले धेरैलाई अत्याउने गर्छ । बुढापाका, सुत्केरी र साना बालबच्चाहरू यसको मारमा पर्ने गर्छन् । सबैभन्दा बढी चाहिँ यसले कुकुर, काग, परेवालगायत मानव बस्तीमा आश्रय लिने पशुपन्छीलाई तर्साउने गर्छ । ध्वनि र वायु प्रदूषणका लागि त यो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play