Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

बलिउड अभिनेत्रीहरूले ‘पटका नपड्काउनु’ भन्दा किन चर्काइयो बहस ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बलिउड अभिनेत्रीहरूले ‘पटका नपड्काउनु’ भन्दा किन चर्काइयो बहस ?
Photo / Coverage: अनलाइन खबर

एकथरीले दिपावलीको उत्सव मनाइरहँदा अर्कोथरीका लागि पटका आतंक बन्छ । प्रकृति र प्राणीबीचको घनिष्ठतालाई उजागर गर्ने यो पर्वमा पटकाले धेरैलाई अत्याउने गर्छ । बुढापाका, सुत्केरी र साना बालबच्चाहरू यसको मारमा पर्ने गर्छन् । सबैभन्दा बढी चाहिँ यसले कुकुर, काग, परेवालगायत मानव बस्तीमा आश्रय लिने पशुपन्छीलाई तर्साउने गर्छ । ध्वनि र वायु प्रदूषणका लागि त यो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिलो पटक गृहमन्त्रीले आईजीपीलाई लगाए फूली
OthersJust now

पहिलो पटक गृहमन्त्रीले आईजीपीलाई लगाए फूली

काठमाण्डु– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीले नै दर्ज्यानी चिह्न लगाइदिएको यो पहिलो घटना हो। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा थियो। सरकारले बुधबार नै केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा […] ...

काठमाण्डुपाटी
बलिउडकी नयाँ स्टार किड : को हुन् नोमिका सरन ?
OthersJust now

बलिउडकी नयाँ स्टार किड : को हुन् नोमिका सरन ?

बलिउडमा अहिले नयाँ पुस्ताका कलाकारप्रति दर्शकको चासो बढिरहेको छ । यसैबीच अभिनेत्री डिम्पल कपाडिया र दिवंगत अभिनेता राजेश खन्नाकी नातिनी नोमिका सरन पनि चर्चामा आउन थालेकी छिन् । सुन्दरता, आकर्षक व्यक्तित्व र फिल्मी परिवारसँगको सम्बन्धका कारण उनी बलिउडको नयाँ सम्भावित स्टार किडका रूपमा हेरिन थालेकी छिन् । राजेश खन्नाकी नातिनी नोमिका बलिउडका पहिलो सुपरस्टार मानिने… ...

अनलाइन खबर
आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न
OthersJust now

आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न

गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। ...

अनलाइन खबर
नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान
OthersJust now

नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास थियो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। प्रहरी नियमावली, २०७१ को ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play