Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आईजीपी हेरफेरबारे सरकार भन्छ : पार्टीबाटै निर्देशन थियो, रास्वपा भन्छ : यो निर्णय गर्दा कुनै खबर थिएन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी हेरफेरबारे सरकार भन्छ : पार्टीबाटै निर्देशन थियो, रास्वपा भन्छ : यो निर्णय गर्दा कुनै खबर थिएन
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णयलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच मत बाझिएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीकै निर्देशनअनुसार आईजीपीको जिम्मेवारी हेरफेर गरिएको दाबी गरेका छन् । उता रास्वपा प्रवक्ता जगदीश खरेलले यस विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको र हस्तक्षेप पनि नगरेको बताएका छन्। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हुम्ला कांग्रेसका नेता शाही रास्वपा प्रवेश
PoliticsJust now

हुम्ला कांग्रेसका नेता शाही रास्वपा प्रवेश

हुम्ला समाचारदाताहुम्ला, कात्तिक १८ गते । नेपाली कांग्रेस हुम्लाका नेता मंगलबहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । पार्टीले कारबाही फुकुवा गरेको एक वर्षपछि... ...

गोरखापत्र
पत्रकारहरूलाई विश्वप्रकाशले सोधे- तपाईहरू सबै सुरक्षित हुनुहुन्छ ?
PoliticsJust now

पत्रकारहरूलाई विश्वप्रकाशले सोधे- तपाईहरू सबै सुरक्षित हुनुहुन्छ ?

काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्व प्रकाश शर्माले पत्रकारहरुलाई ‘सुरक्षित हुनुहुन्छ’ भनेर प्रश्न गरेका छन्। आकस्मिक पत्रकार सम्मेलनमा शर्माले सरकारले केही दिन अघि गरेकाे धरपकडकाे विषयलाई लिएर पत्रकारहरुलाई प्रश्न गरेका हुन् । ‘कालोपट्टी पनि बाँध्नु भएको छैन धर्ना पनि बस्नुभएको छैन। तपाईँहरू सुरक्षित हुनुहुन्छ ?’ प्रश्न गर्दै शर्माले भने, ‘आज एउटालाई पर्यो भोलि अर्कोलाई पर्न […] ...

काठमाण्डुपाटी
नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
PoliticsJust now

नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव केदारप्रसाद शर्माले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार केसी केहीबेरमा पदबहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुग्नेछन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आइजिपी​ दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिँदै केसीलाई प्रहरी महानिरीक्षकमा ...

फरकधार
सरकारमाथि विश्वप्रकाशको आक्रोश- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ
PoliticsJust now

सरकारमाथि विश्वप्रकाशको आक्रोश- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो कार्यशैली, प्रेस स्वतन्त्रता र कांग्रेसको महाधिवेशनलाई लिएर सार्वजनिक भएका आरोपहरूमाथि गम्भीर प्रश्न उठाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारले लोकतान्त्रिक मूल्य-मान्यता र राजनीतिक मर्यादाविपरीत गतिविधि गरिरहेको आरोप लगाए । उनले लोकतन्त्रको महत्वपूर्ण आधार प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै सञ्चारमाध्यमलाई त्रासमा राख्ने र पत्रकारलाई दुःख दिने गतिविधि ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play