नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव केदारप्रसाद शर्माले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार केसी केहीबेरमा पदबहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुग्नेछन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आइजिपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिँदै केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय ग...
नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

Read Complete Original Article
Published originally on फरकधार





