नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो कार्यशैली, प्रेस स्वतन्त्रता र कांग्रेसको महाधिवेशनलाई लिएर सार्वजनिक भएका आरोपहरूमाथि गम्भीर प्रश्न उठाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारले लोकतान्त्रिक मूल्य-मान्यता र राजनीतिक मर्यादाविपरीत गतिविधि गरिरहेको आरोप लगाए । उनले लोकतन्त्रको महत्वपूर्ण आधार प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै सञ्चारमाध्यमलाई त्रासमा राख्ने र पत्रकारलाई दुःख दिने गतिविधि स्वीकार्य नहुने बताए । ‘कुनै देशमा ल...
सरकारमाथि विश्वप्रकाशको आक्रोश- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ
Read Complete Original Article
Published originally on फरकधार






