हामीले सरकार र कार्कीबीच भएका खटपट र सरकारले लगाएका मुख्य आरोपहरूलाई ५ बुँदामा बुझाउने प्रयास गरेका छौं । उच्च प्रहरी नेतृत्व, प्रधानमन्त्री कार्यालय स्रोत र सत्तारूढ दल रास्वपा स्रोतहरूले दिएका विवरण तथा प्रमाणसहित सार्वजनिक सूचनाका आधारमा यो सामग्री तयार पारेका हौं ।
५ बुँदामा बुझ्नुहोस्, आईजीपी कार्की र सरकारबीचको खटपट

Read Complete Original Article
Published originally on कान्तिपुर






