Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

लिबरल पार्टी छाड्दै सिनेटर लिआ ब्लिथ वान नेशनमा, अस्ट्रेलियाली राजनीतिमा उथलपुथल

Share:WhatsAppFacebookX (Twitter)Telegram
लिबरल पार्टी छाड्दै सिनेटर लिआ ब्लिथ वान नेशनमा, अस्ट्रेलियाली राजनीतिमा उथलपुथल
Photo / Coverage: फरकधार

अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको पार्टी परिवर्तनलाई लिबरल पार्टीका लागि अर्को राजनीतिक चुनौतीका रूपमा हेरिएको छ । उनी यसअघि लिबरल पार्टीका नेता एङ्गस टेलरको छाया मन्त्रिपरिषद्मा जिम्मेवारीमा थिइन् । दक्ष...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । बजारमा विभिन्न तरकारी, फलफूल, सागसब्जी, च्याउ तथा माछाको मूल्य फरक–फरक रहेको छ । बजारमा रातो मूला र सेतो मूलाको औसत मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको छ । त्यस्तै, लाम्चो भन्टा ३३ रुपैयाँ ३३ पैसा, डल्लो भन्टा ४५ रुपैयाँ, बोडी ९५ रुपैयाँ, मटरकोशा १३० रुपैयाँ र ...

फरकधार
ट्रम्पको व्यापार युद्ध फेरि चर्किँदै, चीन-भारतसहित १४ देश निशानामा
PoliticsJust now

ट्रम्पको व्यापार युद्ध फेरि चर्किँदै, चीन-भारतसहित १४ देश निशानामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले ...

फरकधार
डिजिटल सुरक्षाका लागि अस्ट्रेलियाको नयाँ कानुन, टेक कम्पनीलाई करोडौँको जरिवाना
PoliticsJust now

डिजिटल सुरक्षाका लागि अस्ट्रेलियाको नयाँ कानुन, टेक कम्पनीलाई करोडौँको जरिवाना

अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुरक्षामा आवश्यक कदम नचालेका कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ । जरिवानाको ...

फरकधार
प्रधानमन्त्रीको भारत भ्रमणमाथि हर्क साम्पाङकाे प्रश्न : २ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ?
PoliticsJust now

प्रधानमन्त्रीको भारत भ्रमणमाथि हर्क साम्पाङकाे प्रश्न : २ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ?

काठमाडौं, मंसिर १० । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको हवाईमार्ग र भौगोलिक अखण्डतासम्बन्धी विषयमा के सहमति भयो भन्दै प्रश्न उठाउनुभएको छ । उहाँले लिपुलेक–लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीले भारतसँग कुरा नउठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको भारत भ्रमण र त्यसक्रममा भएका भनिएका सहमतिमाथि प्रश्न गर्नुभएको छ ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement