Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

ट्रम्पको व्यापार युद्ध फेरि चर्किँदै, चीन-भारतसहित १४ देश निशानामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पको व्यापार युद्ध फेरि चर्किँदै, चीन-भारतसहित १४ देश निशानामा
Photo / Coverage: फरकधार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेका ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा अन्य देशका व्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डिजिटल सुरक्षाका लागि अस्ट्रेलियाको नयाँ कानुन, टेक कम्पनीलाई करोडौँको जरिवाना
PoliticsJust now

डिजिटल सुरक्षाका लागि अस्ट्रेलियाको नयाँ कानुन, टेक कम्पनीलाई करोडौँको जरिवाना

अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुरक्षामा आवश्यक कदम नचालेका कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ । जरिवानाको ...

फरकधार
प्रधानमन्त्रीको भारत भ्रमणमाथि हर्क साम्पाङकाे प्रश्न : २ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ?
PoliticsJust now

प्रधानमन्त्रीको भारत भ्रमणमाथि हर्क साम्पाङकाे प्रश्न : २ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ?

काठमाडौं, मंसिर १० । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको हवाईमार्ग र भौगोलिक अखण्डतासम्बन्धी विषयमा के सहमति भयो भन्दै प्रश्न उठाउनुभएको छ । उहाँले लिपुलेक–लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीले भारतसँग कुरा नउठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको भारत भ्रमण र त्यसक्रममा भएका भनिएका सहमतिमाथि प्रश्न गर्नुभएको छ ...

जनताटाइम्स
प्रधानमन्त्रीले अरूको मन जित्नुभन्दा आफ्ना नागरिकले के सोच्छन् भन्नेमा ध्यान दिनुपर्छ : एमाले नेता विष्णु रिजाल
PoliticsJust now

प्रधानमन्त्रीले अरूको मन जित्नुभन्दा आफ्ना नागरिकले के सोच्छन् भन्नेमा ध्यान दिनुपर्छ : एमाले नेता विष्णु रिजाल

काठमाडौं, मंसिर १० । नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रको प्रतिनिधित्व गर्दै विदेश भ्रमणमा जाने नेताहरूले आफ्नो व्यवहार र गतिविधिबाट देशका नागरिकमा पर्ने प्रभावबारे सधैँ सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले विदेशमा रहँदा नेताहरूले अरूको मन जित्नेभन्दा आफ्नै देशका नागरिकले आफ्नो व्यवहारलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । आफ्नो धारणालाई स्पष्ट पार्न ...

जनताटाइम्स
विश्व क्रिकेटमा नयाँ बादशाह बन्दै १५ वर्षीय वैभव सूर्यवंशी
PoliticsJust now

विश्व क्रिकेटमा नयाँ बादशाह बन्दै १५ वर्षीय वैभव सूर्यवंशी

  १५ वर्षको उमेरमा धेरै बालबालिका स्कुल, साथीभाइ र खेलकुदमै रमाइरहेका हुन्छन् । तर, यही उमेरमा एक किशोरले विश्व क्रिकेटका स्थापित कीर्तिमानहरू भत्काइरहेका छन् । विश्वका नाम चलेका बलरलाई मैदानको चारैतिर छक्का प्रहार गरिरहेका छन् । उनको ब्याट चल्दा उमेरको सीमा होइन, कीर्तिमानको पर्खाल भत्किन्छ । ती हुन्, भारतीय क्रिकेटका नयाँ सनसनी वैभव सूर्यवंशी । सन् २०११ मार्च २७ मा भारतको बिहारस्थित ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement