१५ वर्षको उमेरमा धेरै बालबालिका स्कुल, साथीभाइ र खेलकुदमै रमाइरहेका हुन्छन् । तर, यही उमेरमा एक किशोरले विश्व क्रिकेटका स्थापित कीर्तिमानहरू भत्काइरहेका छन् । विश्वका नाम चलेका बलरलाई मैदानको चारैतिर छक्का प्रहार गरिरहेका छन् । उनको ब्याट चल्दा उमेरको सीमा होइन, कीर्तिमानको पर्खाल भत्किन्छ । ती हुन्, भारतीय क्रिकेटका नयाँ सनसनी वैभव सूर्यवंशी । सन् २०११ मार्च २७ मा भारतको बिहारस्थित समस्तीपुर जिल्लाको ताजपुरमा जन्मिएका वैभवले मात्र चार वर्षको उमेरमा क्रिकेट प्रशिक्षण सुरु गरेका थिए । उनका बुबा सञ्जीव स्वयं क्रिकेटप्र...
विश्व क्रिकेटमा नयाँ बादशाह बन्दै १५ वर्षीय वैभव सूर्यवंशी

Read Complete Original Article
Published originally on फरकधार






