Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

डिजिटल सुरक्षाका लागि अस्ट्रेलियाको नयाँ कानुन, टेक कम्पनीलाई करोडौँको जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल सुरक्षाका लागि अस्ट्रेलियाको नयाँ कानुन, टेक कम्पनीलाई करोडौँको जरिवाना
Photo / Coverage: फरकधार

अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुरक्षामा आवश्यक कदम नचालेका कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ । जरिवानाको अधिकतम सीमा १० करोड ९० लाख अस्ट्रेलियन डलर वा व...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमणमाथि हर्क साम्पाङकाे प्रश्न : २ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ?
PoliticsJust now

प्रधानमन्त्रीको भारत भ्रमणमाथि हर्क साम्पाङकाे प्रश्न : २ खर्ब ऋण ठूलो कि लिपुलेक–लिम्पियाधुरा ?

काठमाडौं, मंसिर १० । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको हवाईमार्ग र भौगोलिक अखण्डतासम्बन्धी विषयमा के सहमति भयो भन्दै प्रश्न उठाउनुभएको छ । उहाँले लिपुलेक–लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीले भारतसँग कुरा नउठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको भारत भ्रमण र त्यसक्रममा भएका भनिएका सहमतिमाथि प्रश्न गर्नुभएको छ ...

जनताटाइम्स
विश्व क्रिकेटमा नयाँ बादशाह बन्दै १५ वर्षीय वैभव सूर्यवंशी
PoliticsJust now

विश्व क्रिकेटमा नयाँ बादशाह बन्दै १५ वर्षीय वैभव सूर्यवंशी

  १५ वर्षको उमेरमा धेरै बालबालिका स्कुल, साथीभाइ र खेलकुदमै रमाइरहेका हुन्छन् । तर, यही उमेरमा एक किशोरले विश्व क्रिकेटका स्थापित कीर्तिमानहरू भत्काइरहेका छन् । विश्वका नाम चलेका बलरलाई मैदानको चारैतिर छक्का प्रहार गरिरहेका छन् । उनको ब्याट चल्दा उमेरको सीमा होइन, कीर्तिमानको पर्खाल भत्किन्छ । ती हुन्, भारतीय क्रिकेटका नयाँ सनसनी वैभव सूर्यवंशी । सन् २०११ मार्च २७ मा भारतको बिहारस्थित ...

फरकधार
‘देउवाले संवादको ढोका बन्द गर्नुभयो, कांग्रेस सभापतिकै नाममा गतिविधि गर्नु लाजमर्दो’
Politics3h ago

‘देउवाले संवादको ढोका बन्द गर्नुभयो, कांग्रेस सभापतिकै नाममा गतिविधि गर्नु लाजमर्दो’

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति शेरबहादुर देउवालाई सभापतिबाहेक जुनसुकै पद दिन आफूहरू तयार रहेको बताएका छन्। उनले कांग्रेसलाई एकताबद्ध बनाउन देउवा पक्षसँग विभिन्न विकल्पमा संवादको प्रयास गरे पनि उनीहरूकै कारण वार्ताको ढोका बन्द भएको दाबी गरेका छन्। काठमाण्डुपाटीसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री पौडेलले देउवालाई सभापतिपछिको जुनसुकै जिम्मेवारी दिन तयार रहेको तर सभापतिमा भने […] ...

काठमाण्डुपाटी
रक्षा बमको प्रश्न : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अनुसन्धानकर्ता होइनन्, हस्तक्षेप किन र कसलाई जोगाउन ?
Politics5h ago

रक्षा बमको प्रश्न : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अनुसन्धानकर्ता होइनन्, हस्तक्षेप किन र कसलाई जोगाउन ?

काठमाडौं, मंसिर ९ । जेनजी अभियन्ता रक्षा बमले इनम सापकोटा प्रकरणको अनुसन्धानका क्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको विषयलाई गम्भीर रूपमा लिन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले इनम सापकोटा प्रकरणको अनुसन्धानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँका प्रमुख कार्यकर्ताको नाम जोडिएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेत प्रहरी अनुसन्धानको परिधिभित्र प्रवेश गरी मुख्य ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement