Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: फरकधार

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । बजारमा विभिन्न तरकारी, फलफूल, सागसब्जी, च्याउ तथा माछाको मूल्य फरक–फरक रहेको छ । बजारमा रातो मूला र सेतो मूलाको औसत मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको छ । त्यस्तै, लाम्चो भन्टा ३३ रुपैयाँ ३३ पैसा, डल्लो भन्टा ४५ रुपैयाँ, बोडी ९५ रुपैयाँ, मटरकोशा १३० रुपैयाँ र घिउ सिमी १२५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । हरियो तरकारीतर्फ तितो करेला र लौका प्रतिकिलो ९५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि
PoliticsJust now

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं, मंसिर १०। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । यसअघि बुधबार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा सदस्यहरूले बोल्ने क्रम ...

जनताटाइम्स
सात महिनादेखि बासविहीन सुकुमवासी, अब होल्डिङ सेन्टरबाट पनि हटाउने तयारी
PoliticsJust now

सात महिनादेखि बासविहीन सुकुमवासी, अब होल्डिङ सेन्टरबाट पनि हटाउने तयारी

काठमाडौँ, मङ्सिर १० । खोला किनारका बस्तीबाट विस्थापित भएका सुकुमवासीले सात महिना बितिसक्दा पनि स्थायी आवास पाउन सकेका छैनन्। थापाथली, मनोहरा र सिनामंगललगायत क्षेत्रबाट हटाइएका उनीहरू अझै विभिन्न होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य छन्। त्यसमाथि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका १९ परिवारलाई शुक्रबारसम्म ठाउँ खाली गर्न प्रशासनले निर्देशन दिएको छ। गत वैशाख १२ गते सरकारले थापाथली, मनोहरा र सिनामंगललगायतका खोला ...

जनताटाइम्स
लिबरल पार्टी छाड्दै सिनेटर लिआ ब्लिथ वान नेशनमा, अस्ट्रेलियाली राजनीतिमा उथलपुथल
PoliticsJust now

लिबरल पार्टी छाड्दै सिनेटर लिआ ब्लिथ वान नेशनमा, अस्ट्रेलियाली राजनीतिमा उथलपुथल

अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको पार्टी परिवर्तनलाई लिबरल पार्टीका लागि अर्को राजनीतिक चुनौतीका ...

फरकधार
ट्रम्पको व्यापार युद्ध फेरि चर्किँदै, चीन-भारतसहित १४ देश निशानामा
PoliticsJust now

ट्रम्पको व्यापार युद्ध फेरि चर्किँदै, चीन-भारतसहित १४ देश निशानामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement