Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

रास्वपाले न्यायाधीशमाथि महाभियोग अघि बढाए विपक्षीहरूले छुट्टै संसदीय छानबिन समिति नखोज्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाले न्यायाधीशमाथि महाभियोग अघि बढाए विपक्षीहरूले छुट्टै संसदीय छानबिन समिति नखोज्ने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- बिचौलियासँगको उठबसका कारण प्रश्न उठेका सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाभियोग अघि बढाए छुट्टै संसदीय छानबिन समिति नचाहिने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन्। मंगलबार बसेको विपक्षी दलहरूको बैठकमा महाभियोगको प्रक्रिया अघि बढेको अवस्थामा त्यसैअन्तर्गत गठन हुने समितिबाट छानबिन गर्न सकिने भएकाले छुट्टै संसदीय समिति माग गर्न आवश्यक नरहेको निष्कर्ष निकालिएको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेमा विद्याको इन्ट्री : ओलीको शक्ति जोगाउने कि खोस्ने ?
PoliticsJust now

एमालेमा विद्याको इन्ट्री : ओलीको शक्ति जोगाउने कि खोस्ने ?

दुई-दुई पटक राष्ट्रपति बनेपछि पनि के विद्या भण्डारीलाई पदकै मोहले छोडेको छैन ? पूर्वराष्ट्रपति भण्डारी झन्डै ११ वर्षपछि सक्रिय पार्टी राजनीतिमा फर्किनु, एमालेमा ओलीपछि दोस्रो वरीयताको नेता बन्नु र नेतृत्व परिवर्तनको बहससँग उनको नाम जोडिनु सामान्य कुरा होइन । आखिर दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेकी भण्डारी फेरि एमालेको सक्रिय राजनीतिमा किन फर्किइन ? के उनी पार्टीभित्र ओलीलाई सहयोग गर्न आएकी हुन्, ...

फरकधार
लुम्बिनीलाई पोखराको ९८ रनको सामान्य लक्ष्य
PoliticsJust now

लुम्बिनीलाई पोखराको ९८ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार जारी खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको पोखराले ९७ रन मात्र बनाउन सकेको हो । टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले पोखरालाई सस्तैमा रोक्दै खेलमा बलियो पकड बनाएको छ । जारी प्रतियोगितामा पोखरा पहिलो जितको खोजीमा छ ...

फरकधार
कांग्रेसको आधिकारिकता विवादमा १८ करोडको दाबीबारे छानबिन गर्न देउवा समूहको माग
PoliticsJust now

कांग्रेसको आधिकारिकता विवादमा १८ करोडको दाबीबारे छानबिन गर्न देउवा समूहको माग

काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका समाचारमाथि निष्पक्ष र गम्भीर छानबिन गर्न माग गरेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकतासम्बन्धी विषयमा सार्वजनिक भइरहेका नयाँ तथ्यको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेको हो। पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले पछिल्लो […] ...

काठमाण्डुपाटी
मोबाइल सिरानीमा राखेर सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ यस्तो असर
PoliticsJust now

मोबाइल सिरानीमा राखेर सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

सुत्ने बेला मोबाइल चलाउने र निद्रा लागेपछि सिरानीमुनि वा छेउमै राख्ने बानी धेरैको हुन्छ । कतिपय मानिस मोबाइलमा भिडियो हेर्दाहेर्दै निदाउँछन् भने कतिपयले अलार्मका लागि मोबाइल सिरानीनजिक राख्छन् । तर, यस्तो बानीले निद्राको गुणस्तर र सुरक्षामा असर पार्न सक्छ । विशेषज्ञहरूका अनुसार सुत्नुअघि लामो समय मोबाइल चलाउँदा निद्रा लाग्न ढिलो हुन सक्छ । मोबाइलको स्क्रिनबाट निस्कने प्रकाश, विशेषगरी नीलो प्रकाशले शरीरको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play