अन्तरवडास्तरीय भलिबलमा महिलातर्फ शिवनाथ–६ र पुरुषतर्फ दशरथचन्द–२ च्याम्पियन बनेका छन् । दुवै टोलीले जनही एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
अन्तरवडास्तरीय भलिबलमा शिवनाथ–६ र दशरथचन्द–२ च्याम्पियन

Read Complete Original Article
Published originally on कान्तिपुर






