सुत्ने बेला मोबाइल चलाउने र निद्रा लागेपछि सिरानीमुनि वा छेउमै राख्ने बानी धेरैको हुन्छ । कतिपय मानिस मोबाइलमा भिडियो हेर्दाहेर्दै निदाउँछन् भने कतिपयले अलार्मका लागि मोबाइल सिरानीनजिक राख्छन् । तर, यस्तो बानीले निद्राको गुणस्तर र सुरक्षामा असर पार्न सक्छ । विशेषज्ञहरूका अनुसार सुत्नुअघि लामो समय मोबाइल चलाउँदा निद्रा लाग्न ढिलो हुन सक्छ । मोबाइलको स्क्रिनबाट निस्कने प्रकाश, विशेषगरी नीलो प्रकाशले शरीरको निद्रा-जागरण चक्रलाई प्रभावित गर्न सक्छ । यसले निद्रा लाग्न सहयोग गर्ने मेलाटोनिन हर्मोनको उत्पादनमा असर पार्न सक्छ । मोब...
मोबाइल सिरानीमा राखेर सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

Read Complete Original Article
Published originally on फरकधार






