एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा भारतसँग निराशाजनक हार बेहोरेको नेपाल आज यूएईलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ । भारतविरुद्धको पहिलो खेलमा नेपाली टोलीको ब्याटिङ र बलिङ दुवै कमजोर देखिएका थिए। बलियो भारतीय टोलीविरुद्ध नेपालले अपेक्षाअनुसारको चुनौती प्रस्तुत गर्न सकेन । त्यसैले यूएईविरुद्धको खेलमा नेपाली टोलीलाई सुधारिएको प्रदर्शन गर्नुपर्ने दबाब छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ । पहिलो...
युएईविरुद्धको जित्नै पर्ने खेलमा नेपालले टस जित्यो

Read Complete Original Article
Published originally on फरकधार



![सुस्तामा नेपालकै लामो झोलुङ्गे पुल, स्थानीयलाई सहज [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-16_912de311_TzxhudMWT6.jpg)


