लुम्बिनी प्रदेशको नवलपरासीस्थित सुस्ता गाउँपालिका वडा नम्बर ५ नारायणी नदीमा निर्माण भएको संभवत लामो झोलुङ्गे पुल निर्माणले स्थानीयलाई आवतजावतमा सहज भएको छ । १,५७१ मिटर लम्बाइको यो पुल राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साल असोज १८ गते उद्घाटन गरेका हुन । सुस्ता र सकरदिनहीलाई जोड्ने यस पुललाई नेपालकै सबैभन्दा लामो मानिएको छ ।
सुस्तामा नेपालकै लामो झोलुङ्गे पुल, स्थानीयलाई सहज [तस्बिरहरू]
![सुस्तामा नेपालकै लामो झोलुङ्गे पुल, स्थानीयलाई सहज [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-16_912de311_TzxhudMWT6.jpg)
Read Complete Original Article
Published originally on फरकधार






