Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

ब्लुटूथ अन राख्दा स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ ? यस्तो छ वास्तविकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
ब्लुटूथ अन राख्दा स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ ? यस्तो छ वास्तविकता
Photo / Coverage: आइसिटी समाचार

<p>काठमाडौं । स्मार्टफोन प्रयोगकर्तामाझ ब्याट्रीको खपत कम गर्न प्रयोगमा नभएको बेला ब्लुटूथ बन्द गर्नुपर्छ भन्ने मान्यता छ । ब्लुटूथ अन राख्दा ब्याकग्राउन्डमा निरन्तर ब्याट्री खर्च हुने डरले धेरैले आवश्यक नपर्दा यसलाई अफ गर्ने गर्छन् । तर, आधुनिक स्मार्टफोनमा प्रयोग हुने प्रविधिका कारण यो मान्यता अहिले त्यति सान्दर्भिक छैन ।पछिल्लो पुस्ताका स्मार्टफोनमा ब्लुटूथ लो इनर्जी (बीएलई) प्रविधि प्रयोग गरिएको हुन्छ । यसले उपकरणहरूबीच कम ऊर्जा खपतमा सञ्चार गर्न सहयोग गर्छ । त्यसैले ब्लुटूथ अन रहेकै कारण फोनको</p>

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआईबाट चल्ने हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि अवरोध
TechnologyJust now

एआईबाट चल्ने हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि अवरोध

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सञ्चालन हुने घातक रोबोट र ड्रोन हतियारमाथि अन्तर्राष्ट्रिय नियन्त्रण कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघमा भएको छलफल कुनै ठोस सहमतिमा पुग्न सकेन । जेनेभामा आयोजित एक साताव्यापी सम्मेलन कानुनी रूपमा बाध्यकारी नियम बनाउने सहमतिविना शनिबार सम्पन्न भएको हो ।सम्मेलनमा सहभागी राष्ट्रहरूले घातक स्वचालित हतियार प्रणाली (लथल वेपन सिस्टम) सम्बन्धी सम्भावित अन्तर्राष्ट्रिय सम्झौताका विषयमा सन् ...

आइसिटी समाचार
एआईबाट उत्कृष्ट नतिजा कसरी निकाल्ने ? जान्नुस् प्रभावकारी प्रम्प्ट लेख्ने तरिका
TechnologyJust now

एआईबाट उत्कृष्ट नतिजा कसरी निकाल्ने ? जान्नुस् प्रभावकारी प्रम्प्ट लेख्ने तरिका

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको छ । सामान्य कुराकानीदेखि व्यावसायिक काम, प्रोग्रामिङ, अनुसन्धान र रचनात्मक सामग्री निर्माणसम्म एआईको प्रयोग हुन थालेको छ । तर, एआई प्रयोग गर्दैमा सधैँ अपेक्षाअनुसारको नतिजा आउँछ भन्ने हुँदैन । त्यसका लागि एआईलाई सही तरिकाले निर्देशन दिन जान्नुपर्छ ।एआईसँग प्रश्न गर्ने, आवश्यक सन्दर्भ उपलब्ध गराउने र आफूले चाहेको ...

आइसिटी समाचार
अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, किसानको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच
TechnologyJust now

अमेरिकी कृषि मन्त्रालयमा साइबर आक्रमण, किसानको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

काठमाडौं । अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को कम्प्युटर प्रणालीमा यसै साता साइबर आक्रमण भएको छ । किसानलाई सरकारी भुक्तानी उपलब्ध गराउन प्रयोग हुने प्रणालीमा ह्याकरहरूले अनधिकृत पहुँच बनाएपछि मन्त्रालयमा रहेका संवेदनशील तथ्याङ्क चोरी भएको वा दुरुपयोग हुन सक्ने जोखिम बढेको छ ।एनबीसी न्युजले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, ह्याकरहरूले मन्त्रालयको भुक्तानीसम्बन्धी कम्प्युटर प्रणालीमा प्रवेश गरेका थिए । घटनाबारे जानकार मन्त्रालयका दुई ...

आइसिटी समाचार
नेपालमा प्रविधि व्यवसायको सम्भावना ठूलो छ, उद्यम सुरु गर्न नीतिकै प्रतीक्षा नगरौँ : सुवास शर्मा
TechnologyJust now

नेपालमा प्रविधि व्यवसायको सम्भावना ठूलो छ, उद्यम सुरु गर्न नीतिकै प्रतीक्षा नगरौँ : सुवास शर्मा

काठमाडौं । एफवान सफ्टका निर्देशक सुवास शर्माले नेपालमा प्रविधिमा आधारित नवीन, विश्वसनीय र नाफामूलक व्यवसाय सञ्चालन गर्ने ठूलो सम्भावना रहेको बताएका छन् ।आइसिटी स्टार्टअप फेस्ट २०२६ अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै शर्माले नेपालमा अवसरको कमी नभएपनि उपलब्ध सेवा तथा सुविधाप्रति सन्तुष्टि नहुँदा सम्भावनालाई सही रूपमा उपयोग गर्न नसकिएको बताए ।नेपालमा उचित नीतिको अभाव रहेको भन्ने आम बुझाइ प्रविधि क्षेत्रमा भने पूर्णतः ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play