काठमाडौं । एफवान सफ्टका निर्देशक सुवास शर्माले नेपालमा प्रविधिमा आधारित नवीन, विश्वसनीय र नाफामूलक व्यवसाय सञ्चालन गर्ने ठूलो सम्भावना रहेको बताएका छन् ।आइसिटी स्टार्टअप फेस्ट २०२६ अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै शर्माले नेपालमा अवसरको कमी नभएपनि उपलब्ध सेवा तथा सुविधाप्रति सन्तुष्टि नहुँदा सम्भावनालाई सही रूपमा उपयोग गर्न नसकिएको बताए ।नेपालमा उचित नीतिको अभाव रहेको भन्ने आम बुझाइ प्रविधि क्षेत्रमा भने पूर्णतः सही नभएको उनको भनाइ थियो । प्रविधिमा काम गर्ने व्यवसायीलाई सरकारले सधैँ सहयोग गर्द
नेपालमा प्रविधि व्यवसायको सम्भावना ठूलो छ, उद्यम सुरु गर्न नीतिकै प्रतीक्षा नगरौँ : सुवास शर्मा

Read Complete Original Article
Published originally on आइसिटी समाचार





