झापा । झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ । माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमा नै...
माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

Read Complete Original Article
Published originally on रातोपाटी






