काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सञ्चालन हुने घातक रोबोट र ड्रोन हतियारमाथि अन्तर्राष्ट्रिय नियन्त्रण कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघमा भएको छलफल कुनै ठोस सहमतिमा पुग्न सकेन । जेनेभामा आयोजित एक साताव्यापी सम्मेलन कानुनी रूपमा बाध्यकारी नियम बनाउने सहमतिविना शनिबार सम्पन्न भएको हो ।सम्मेलनमा सहभागी राष्ट्रहरूले घातक स्वचालित हतियार प्रणाली (लथल वेपन सिस्टम) सम्बन्धी सम्भावित अन्तर्राष्ट्रिय सम्झौताका विषयमा सन् २०२८ सम्म छलफल जारी राख्ने निर्णय गरेका छन् । तर, यस्ता हति
एआईबाट चल्ने हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि अवरोध

Read Complete Original Article
Published originally on आइसिटी समाचार





