Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

लोकेशसहित तीन नेपाली खेलाडीको ओडिआईमा डेब्यू

Share:WhatsAppFacebookX (Twitter)Telegram
लोकेशसहित तीन नेपाली खेलाडीको ओडिआईमा डेब्यू
Photo / Coverage: फरकधार

नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट तीन खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । लोकेश बम, राशिद खान र मयन यादवले यूएईविरुद्धको खेलमार्फत नेपालको आधिकारिक एकदिवसीय टोलीमा डेब्यू गरेका हुन् । लोकेश नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने ४६औँ, राशिद ४७औँ र मयन ४८औँ खेलाडी बनेका छन् । यसअघि लोकेश बम र राशिद खानले भारत ‘ए’ विरुद्धको खेलमा पनि नेपाली टोलीबाट खेलेका थिए । तर, उक्त खेल आधिकारिक एकदिवसीय अन्तर्राष्ट्रिय खेलको मान्यता प्राप्त थिएन। त्यसैले यूएईविरुद्धको आजको ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युएईविरुद्धको जित्नै पर्ने खेलमा नेपालले टस जित्यो
PoliticsJust now

युएईविरुद्धको जित्नै पर्ने खेलमा नेपालले टस जित्यो

एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा भारतसँग निराशाजनक हार बेहोरेको नेपाल आज यूएईलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ । भारतविरुद्धको पहिलो खेलमा नेपाली टोलीको ब्याटिङ र बलिङ दुवै कमजोर देखिएका थिए। बलियो भारतीय टोलीविरुद्ध नेपालले अपेक्षाअनुसारको चुनौती प्रस्तुत गर्न सकेन । त्यसैले यूएईविरुद्धको खेलमा ...

फरकधार
सुस्तामा नेपालकै लामो झोलुङ्गे पुल, स्थानीयलाई सहज [तस्बिरहरू]
PoliticsJust now

सुस्तामा नेपालकै लामो झोलुङ्गे पुल, स्थानीयलाई सहज [तस्बिरहरू]

लुम्बिनी प्रदेशको नवलपरासीस्थित सुस्ता गाउँपालिका वडा नम्बर ५ नारायणी नदीमा निर्माण भएको संभवत लामो झोलुङ्गे पुल निर्माणले स्थानीयलाई आवतजावतमा सहज भएको छ । १,५७१ मिटर लम्बाइको यो पुल राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साल असोज १८ गते उद्घाटन गरेका हुन । सुस्ता र सकरदिनहीलाई जोड्ने यस पुललाई नेपालकै सबैभन्दा लामो मानिएको छ ।   ...

फरकधार
विवादमा तानिएका एनभिडियाका पूर्व-सिइओ जेन्सेन हुआङ अमेरिकी सिनेटमा बयान दिन सहमत
PoliticsJust now

विवादमा तानिएका एनभिडियाका पूर्व-सिइओ जेन्सेन हुआङ अमेरिकी सिनेटमा बयान दिन सहमत

एनभिडियाका पूर्व-सिइओ जेन्सेन हुआङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन सहमत भएका छन्। रिपब्लिकन पार्टीका अमेरिकी सिनेटर टिम स्कटका एक सहयोगीले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएका हुन्। एक चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग हुआङको सम्बन्ध रहेको आरोपबारे सांसदहरूले अनुसन्धान गरिरहेका छन्। न्युयोर्क टाइम्सको एक रिपोर्टपछि हुआङमाथि अमेरिकी सांसदहरूको ध्यान झन् बढेको छ। ती महिलासँग हुआङको प्रेम सम्बन्ध रहेको उक्त ...

फरकधार
दुई अर्ब डलरको सहुलियतपूर्ण ऋण र अनुदान प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा सहमति जुटेन
PoliticsJust now

दुई अर्ब डलरको सहुलियतपूर्ण ऋण र अनुदान प्रस्तावमा भारत सकारात्मक, हवाई रुटमा सहमति जुटेन

काठमाडौं, मङ्सिर ६ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले प्रस्ताव गरेको दुई अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदानमा भारत सकारात्मक देखिएको छ । तर, नेपालले लामो समयदेखि उठाउँदै आएको थप हवाई रुट उपलब्ध गराउने विषयमा भने दुई देशबीच सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणको पूर्वसन्ध्यामा दुवै देशका अधिकारीबीच भएको छलफलमा आर्थिक सहयोगको प्रस्तावप्रति भारतले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play