नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१ औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प समाजवाद हुन सक्ने बताएका छन् । साइप्रस कम्युनिस्ट पार्टी (एकेल) स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा नोभेम्बर ७ मा साइप्रसको निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै उनले समकालीन पुँजीवादले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजन अन्त्य गर्न समाजवादी विकल्प आवश्यक रहेको बताएका हुन् । ज्ञवालीले विश्वमा सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता अभूतपूर्व रूपमा बढे...
प्रदीप ज्ञवाली भन्छन्- २१ औँ शताब्दीका संकट र चुनौतीको वास्तविक विकल्प समाजवाद हुन सक्छ
Read Complete Original Article
Published originally on फरकधार



![पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/kukurtihar_3_RuXCZfEJmx.jpeg)


