• काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ। • घटनास्थलमा दुई वटा दम्कल पुगेर आगो निभाउन प्रयास गरिरहेका छन्। • बारमा कोही पनि नभएकाले बारका मालिकलाई बोलाउने प्रयास भइरहेको छ।
दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी

Read Complete Original Article
Published originally on नेपालबहस






