• तिहारको लक्ष्मी पूजाको दिन आज बालाजु माछापोखरीमा फूलमाला र तिहारको सामान किन्नेहरूको भीड लागेको छ। • सयपत्री माला किलोको ३५० देखि ४५०, माला बनाएको गोटाको ३०० देखि ५००, मखमलीमाला गोटाको ५० देखि १०० र कमलको फूल जोडीको ५० देखि १०० बिक्री भइरहेको छ।
लक्ष्मीपूजाको दिन किनमेलको चटारो, कति छ फूलमालाको भाउ ? फोटो फिचर

Read Complete Original Article
Published originally on नेपालबहस






