Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
Photo / Coverage: नेपालन्युज

चितवन।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ। आज बिहान करिब १० बजे पहिरो खसेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ। उनले भने, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
Latest NewsJust now

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन् । यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष ...

केन्द्रबिन्दु
प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो फिचर)
Latest NewsJust now

प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो फिचर)

• प्रधानमन्त्री बालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा विशेष कार्यक्रम आयोजना गरिन्। • कार्यक्रममा कुकुरको निष्ठा र सम्मानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्य रहेको थियो। • मन्त्री, विदेशी कूटनीतिज्ञ, र कलाकारहरूको उपस्थिति रहेको कार्यक्रममा कुकुरलाई टीका र माला लगाएर पूजा गरिएको थियो। ...

नेपालबहस
गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार
Latest NewsJust now

गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

नेपाली सेनाको हेलिकप्टरले आइतबार दुवै महिलालाई गोरखाको फिलिम र देवलबाट थापाथलीस्थित अस्पतालमा उपचारका लागि पुर्‍याएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play