Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]
Photo / Coverage: फरकधार

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा ललितपुरको पाटन क्षेत्रमा विदेशी पर्यटकहरूले समेत कुकुरको पूजा गरी तिहार मनाएका छन् । नेपाली संस्कृति र परम्पराप्रति चासो राख्ने विदेशी पर्यटकहरूले कुकुरलाई फूलमाला लगाइदिँदै टीका तथा मिष्ठान्न खुवाएर पूजा गरेका छन् ।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
करोडौँ खर्चेर बनाइएको पिली भ्यूटावर अलपत्र, संरचना चोरी हुँदै
PoliticsJust now

करोडौँ खर्चेर बनाइएको पिली भ्यूटावर अलपत्र, संरचना चोरी हुँदै

कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगबिहिन बनेको छ । तीन वर्ष अघि करौडो लगानी निर्माणमा भएको अहिले भ्यूटावर प्रयोगबिहिन बनेको हो ।  युद्ध पर्यकटीय क्षेत्रलाई पिलीमा पर्यटकलाई आक्रर्षण गर्नका लागि भ्युटावरको निर्माण गरिएको थियो । भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले प्रयोगबिहिन तथा अलपत्र परेको छ ।  कर्णाली ...

फरकधार
पूर्वाधार क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम दैनिक ज्याला १,७४० रुपैयाँ, बैंक खातामै भुक्तानी अनिवार्य
PoliticsJust now

पूर्वाधार क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम दैनिक ज्याला १,७४० रुपैयाँ, बैंक खातामै भुक्तानी अनिवार्य

पूर्वाधार विकासमन्त्री  सुनिल लम्सालले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकहरूको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न नयाँ कार्यविधि जारी गरिएको बताएका छन् । उनले पूर्वाधार क्षेत्रमा कार्यरत दैनिक ज्यालादारी श्रमिकदेखि उच्च दक्ष प्राविधिकसम्मको आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३’ जारी गरिएको जानकारी दिएका हुन् । सामाजिक सञ्जालमार्फत नयाँ व्यवस्थाबारे जानकारी दिँदै ...

फरकधार
पाथीभराबाट देखिएको हिमालको मनमोहक दृश्य [तस्बिरहरू]
PoliticsJust now

पाथीभराबाट देखिएको हिमालको मनमोहक दृश्य [तस्बिरहरू]

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा डाँडाबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमाल र विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खलाको मनमोहक दृश्य । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ ।  यहाँ दर्शनका लागि पुग्ने तीर्थयात्रीले पाथीभरा देवीको पूजा आराधनासँगै वरिपरि फैलिएका हिमाल, पहाड र प्राकृतिक दृश्यको अवलोकन गर्न पाउँछन् । हिमालको मनोरम दृश्यले पाथीभरा क्षेत्रको ...

फरकधार
कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार [तस्बिरहरू]
PoliticsJust now

कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार [तस्बिरहरू]

तिहारको दोस्रो दिन आज कुकुर तिहार कुकुरको पूजा गरेर मनाइएको छ । यस अवसरमा विभिन्न स्थानमा कुकुरलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने र मिठा परिकार खुवाएर पूजा गरिएको छ । हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको दूत तथा रक्षकका रूपमा लिने गरिन्छ । कुकुर तिहारका अवसरमा घरपालुवा कुकुरसँगै सडकमा रहेका कुकुरको समेत पूजा गरिएको छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play