तिहारको दोस्रो दिन आज कुकुर तिहार कुकुरको पूजा गरेर मनाइएको छ । यस अवसरमा विभिन्न स्थानमा कुकुरलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने र मिठा परिकार खुवाएर पूजा गरिएको छ । हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको दूत तथा रक्षकका रूपमा लिने गरिन्छ । कुकुर तिहारका अवसरमा घरपालुवा कुकुरसँगै सडकमा रहेका कुकुरको समेत पूजा गरिएको छ ।
कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार [तस्बिरहरू]
![कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-1_bff730f3_d6k8UEaQ9r.jpg)
Read Complete Original Article
Published originally on फरकधार




![तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-6_4edc55a7_vBQUNehzTx.jpg)

