प्रा. डा. राजेश गौतमले सम्पादन गर्नुभएको ‘प्रदीप गिरी : उहाँकै शब्दमा’ नेपाली राजनीतिका प्रखर समाजवादी चिन्तक, बौद्धिक व्यक्तित्व तथा नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको जीवन, विचार र अनुभव समेटिएको महत्त्वपूर्ण कृति हो । गौतमले २०६७ सालदेखि विभिन्न समयमा प्रदीप गिरीसँग गरेका करिब २३ घण्टाका रेकर्डेड कुराकानी यस पुस्तकको आधार हुन् । नेपालको प्रजातान्त्रिक इतिहासमा प्रदीप गिरीको आफ्नै विशिष्ट स्थान छ । समसामयिक सार्वजनिक तथा राजनीतिक स्रोतहरूमा उहाँका विचारहरू प्रशस्त पाइन्छन् । तर गिरीले आफ्ना बारेमा, आफ्न...
‘प्रदीप गिरी: उहाँकै शब्दमा’- एउटा अराजक समाजवादीको व्यवस्थित सत्यकथा

Read Complete Original Article
Published originally on फरकधार






