Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

प्रहरीको ताकेतापछि साइबर ब्युरोमा हाजिर हुँदै कांग्रेस सह-महामन्त्री शिवाकोटी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीको ताकेतापछि साइबर ब्युरोमा हाजिर हुँदै कांग्रेस सह-महामन्त्री शिवाकोटी
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको ताकेतापछि साइबर ब्युरोमा उपस्थित हुन जाने भएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो जान लागेको बताएका हुन्। उनले समाचारको विषयलाई लिएर व्यक्गित गालीगलौज र चरित्र हत्यासम्बन्धी उजुरी परेपछि शिवाकोटीलाई यसअघि १९ कात्तिकमै साइबर ब्युरोले झिकाएको थियो । तर […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाढीमा फसेका चिम्पान्जीलाई ड्रोनबाट केरा र कम्बल
PoliticsJust now

बाढीमा फसेका चिम्पान्जीलाई ड्रोनबाट केरा र कम्बल

अमेरिकाको फ्लोरिडामा भारी वर्षापछि आएको बाढीका कारण चिम्पान्जी अभयारण्य डुबानमा परेपछि कर्मचारीहरूले अनौठो तरिका अपनाएर जनावरहरूलाई खाना र कम्बल पुर्‍याएका छन् । बाढीले बाटो अवरुद्ध भएपछि कर्मचारीहरूले ड्रोनमार्फत चिम्पान्जीहरूलाई आवश्यक सामग्री पुर्‍याएका हुन् । फ्लोरिडाको फोर्ट पियर्सस्थित ‘सेभ द चिम्प्स’ नामक अभयारण्यमा भएको यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ‘कालेब’ नामको चिम्पान्जीले ड्रोनबाट खसालिएको झोलाबाट केरा ...

फरकधार
लक्ष्मीपूजाको बिदामासमेत कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, केही बेरमा पुग्दै
PoliticsJust now

लक्ष्मीपूजाको बिदामासमेत कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, केही बेरमा पुग्दै

शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । ब्युरोले बोलाएपछि उनी केही बेरमै साइबर ब्युरोको कार्यालय पुग्दैछन् । ...

हाम्राकुरा
मन्त्री चौधरी भन्छन्- कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो
PoliticsJust now

मन्त्री चौधरी भन्छन्- कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस तथा अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने पर्वका रूपमा लिनुपर्ने बताएकी छन् । कुकुर तिहारको अवसरमा उनले नेपाली मौलिक संस्कृति, परम्परा र सभ्यताको सुन्दर पक्षलाई विश्वसामु चिनाउने अवसरका रूपमा यस पर्वको विशेष महत्त्व रहेको बताइन् । उनले कुकुर तिहार वर्षमा एक दिन ...

फरकधार
कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने गगनको प्रतिबद्धता
PoliticsJust now

कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने गगनको प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सभापति थापाले महाधिवेशनका क्रममा सक्रिय सहभागिता जनाउने, सहयोग गर्ने र अथक मेहनत गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले कांग्रेसले इतिहासका कठिन मोडहरूमा निष्ठावान् सदस्य, शुभेच्छुक र ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play