अमेरिकाको फ्लोरिडामा भारी वर्षापछि आएको बाढीका कारण चिम्पान्जी अभयारण्य डुबानमा परेपछि कर्मचारीहरूले अनौठो तरिका अपनाएर जनावरहरूलाई खाना र कम्बल पुर्‍याएका छन् । बाढीले बाटो अवरुद्ध भएपछि कर्मचारीहरूले ड्रोनमार्फत चिम्पान्जीहरूलाई आवश्यक सामग्री पुर्‍याएका हुन् । फ्लोरिडाको फोर्ट पियर्सस्थित ‘सेभ द चिम्प्स’ नामक अभयारण्यमा भएको यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ‘कालेब’ नामको चिम्पान्जीले ड्रोनबाट खसालिएको झोलाबाट केरा निकालेर खाइरहेको देखिन्छ । अर्को चिम्पान्...
बाढीमा फसेका चिम्पान्जीलाई ड्रोनबाट केरा र कम्बल

Read Complete Original Article
Published originally on फरकधार


![कुकुर तिहारलाई विश्वभर चिनाउन सबिना काफ्लेको विशेष कार्यक्रम [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-74_4ff59fdb_Suyhze92Bk.jpg)



