इजरायलमा लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य अनिश्चित बनेको छ । अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै नेतान्याहूको सत्ता निरन्तरतामा चुनौती थपिएको हो । निर्वाचनपछि विकसित राजनीतिक समीकरणअनुसार राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी नेता तथा पूर्वसैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । आइजेनकोटलाई सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने अवसर दिइएको भए पनि वैचारिक रूपमा फरक–फरक दललाई एउटै गठबन्धनमा समेट्नु ...
नेतान्याहूको बहिर्गमन: इजरायलमा नयाँ सरकार गठनबारे के हुँदै छ ? दश बुँदामा जान्नुहोस्

Read Complete Original Article
Published originally on फरकधार


![कुकुर तिहारलाई विश्वभर चिनाउन सबिना काफ्लेको विशेष कार्यक्रम [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-74_4ff59fdb_Suyhze92Bk.jpg)



