Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कुकुर तिहारलाई विश्वभर चिनाउन सबिना काफ्लेको विशेष कार्यक्रम [तस्बिरहरू]

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुकुर तिहारलाई विश्वभर चिनाउन सबिना काफ्लेको विशेष कार्यक्रम [तस्बिरहरू]
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेने शाहकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन् । आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली संस्कृति, परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानका रेस्टुरेन्टमा भविष्यको स्वाद पस्किँदै रोबोट
PoliticsJust now

पाकिस्तानका रेस्टुरेन्टमा भविष्यको स्वाद पस्किँदै रोबोट

पाकिस्तानको कराँचीस्थित एक रेस्टुरेन्टमा अब मानिससँगै रोबोटले पनि ग्राहकलाई खाना पस्किन थालेका छन् । प्रविधिको यो अनौठो प्रयोगले रेस्टुरेन्टमा खाना खान आउनेभन्दा रोबोट हेर्न आउनेहरूको आकर्षण बढाएको छ । कराँचीस्थित ‘द सिसिलियन’ रेस्टुरेन्टमा ‘रोबिया’ र ‘जोजो’ नामका दुई रोबोट वेट्रेसले ग्राहकलाई खाना पुर्‍याउने र स्वागत गर्ने काम गरिरहेका छन् । रातो एलईडी आँखा र इलेक्ट्रोनिक आवाज भएका यी रोबोटले ग्राहकलाई आफ्नो ...

फरकधार
लक्ष्मीपूजामा दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान, कसरी गर्दै छ प्राधिकरणले व्यवस्थापन ?
PoliticsJust now

लक्ष्मीपूजामा दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान, कसरी गर्दै छ प्राधिकरणले व्यवस्थापन ?

आज लक्ष्मीपूजाको साँझ नेपालमा विद्युत् माग दुई हजार मेगावाटसम्म पुग्ने अनुमान गरिएको छ । घरघरमा गरिने झिलिमिली बत्ती, व्यापारिक प्रतिष्ठान, मठमन्दिर तथा सार्वजनिक स्थलमा गरिने अतिरिक्त प्रकाश व्यवस्थाका कारण विद्युत् माग बढ्ने अनुमान नेपाल विद्युत् प्राधिकरणले गरेको हो । प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत् माग एक हजार ९०० देखि दुई हजार मेगावाटसम्म पुग्न सक्ने प्रक्षेपण गरेको छ । सामान्य दिनको ...

फरकधार
नेतान्याहूको बहिर्गमन: इजरायलमा नयाँ सरकार गठनबारे के हुँदै छ ? दश बुँदामा जान्नुहोस्
PoliticsJust now

नेतान्याहूको बहिर्गमन: इजरायलमा नयाँ सरकार गठनबारे के हुँदै छ ? दश बुँदामा जान्नुहोस्

इजरायलमा लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य अनिश्चित बनेको छ । अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै नेतान्याहूको सत्ता निरन्तरतामा चुनौती थपिएको हो । निर्वाचनपछि विकसित राजनीतिक समीकरणअनुसार राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी नेता तथा पूर्वसैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । आइजेनकोटलाई सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने ...

फरकधार
बाढीमा फसेका चिम्पान्जीलाई ड्रोनबाट केरा र कम्बल
PoliticsJust now

बाढीमा फसेका चिम्पान्जीलाई ड्रोनबाट केरा र कम्बल

अमेरिकाको फ्लोरिडामा भारी वर्षापछि आएको बाढीका कारण चिम्पान्जी अभयारण्य डुबानमा परेपछि कर्मचारीहरूले अनौठो तरिका अपनाएर जनावरहरूलाई खाना र कम्बल पुर्‍याएका छन् । बाढीले बाटो अवरुद्ध भएपछि कर्मचारीहरूले ड्रोनमार्फत चिम्पान्जीहरूलाई आवश्यक सामग्री पुर्‍याएका हुन् । फ्लोरिडाको फोर्ट पियर्सस्थित ‘सेभ द चिम्प्स’ नामक अभयारण्यमा भएको यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ‘कालेब’ नामको चिम्पान्जीले ड्रोनबाट खसालिएको झोलाबाट केरा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play