आज लक्ष्मीपूजाको साँझ नेपालमा विद्युत् माग दुई हजार मेगावाटसम्म पुग्ने अनुमान गरिएको छ । घरघरमा गरिने झिलिमिली बत्ती, व्यापारिक प्रतिष्ठान, मठमन्दिर तथा सार्वजनिक स्थलमा गरिने अतिरिक्त प्रकाश व्यवस्थाका कारण विद्युत् माग बढ्ने अनुमान नेपाल विद्युत् प्राधिकरणले गरेको हो । प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत् माग एक हजार ९०० देखि दुई हजार मेगावाटसम्म पुग्न सक्ने प्रक्षेपण गरेको छ । सामान्य दिनको तुलनामा लक्ष्मीपूजाको साँझ विद्युत् खपतको प्रकृति फरक हुने भएकाले सोहीअनुसार विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीको व्यवस्थापन...
लक्ष्मीपूजामा दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान, कसरी गर्दै छ प्राधिकरणले व्यवस्थापन ?

Read Complete Original Article
Published originally on फरकधार






