• इटहरी उपमहानगरपालिका–१३ मा ट्रकको ठक्करबाट दुई मोटरसाइकल सवारको मृत्यु भएको छ। • मृतकमा २७ वर्षीय स्पर्स अर्याल र २८ वर्षीय सास्वत पोखरेल रहेका छन्। • दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालबहस






