Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

आईजीपी केसीले औँल्याए प्रहरीको कार्यशैली सुधार्नुपर्ने आवश्यकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी केसीले औँल्याए प्रहरीको कार्यशैली सुधार्नुपर्ने आवश्यकता
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उनले चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्ने बताए। दसैँपछि मनाइने […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी
OthersJust now

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरिरहेका छन् । तिहारअघि नै लाभांश घोषणा गरिसकेका तर, तिहारपछि सेयर किन्दा पनि लाभांश पाइने अझै १७… ...

अनलाइन खबर
दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै
OthersJust now

दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै

२२ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष/महिला क्रिकेट, पुरुष फुटबल, पुरुष/महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन् । दशौं खेलकुदका ३२ मध्ये २३… ...

अनलाइन खबर
आईओएमले गर्‍यो एमबीबीएस, बीडीएससहित सबै डीएम र एमसीएचका पाठ्यक्रम परिमार्जन
OthersJust now

आईओएमले गर्‍यो एमबीबीएस, बीडीएससहित सबै डीएम र एमसीएचका पाठ्यक्रम परिमार्जन

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएस, बीडीएस तथा सबै १५ वटा डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गरेको छ । चिकित्सा शिक्षाको गुणस्तर, सान्दर्भिकता र समयानुकूल विकासलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिएको आईओएमका डीन प्रा.डा मोहन राज शर्माले बताए । शर्माका अनुसार परिमार्जित पाठ्यक्रमहरू त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषबाट स्वीकृत भएका… ...

अनलाइन खबर
यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट
OthersJust now

यू-१९ एसिया कप : यूएईविरुद्ध नेपाल १५३ रनमा अलआउट

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो । नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play