नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सभापति थापाले महाधिवेशनका क्रममा सक्रिय सहभागिता जनाउने, सहयोग गर्ने र अथक मेहनत गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले कांग्रेसले इतिहासका कठिन मोडहरूमा निष्ठावान् सदस्य, शुभेच्छुक र नागरिकको साथ, विश्वास, संघर्ष र साहसका आधारमा चुनौती पार गर्दै आएको बताए । अहिले पनि पार्टीसाम...
कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने गगनको प्रतिबद्धता

Read Complete Original Article
Published originally on फरकधार






