मुहूर्त कारोबारलाई भारतमा केवल सेयर किनबेचका रूपमा मात्र हेरिँदैन । यसलाई नयाँ लगानीको सुरुवात र समृद्धिको कामनासँग पनि जोडिन्छ ।
लक्ष्मीपूजामा सेयर बजार खोल्ने परम्परा नेपालमा पनि सुरु गर्न सकिन्छ?

Read Complete Original Article
Published originally on कान्तिपुर






