बोमलाल गिरीनवलपुर, कात्तिक २२ गते । नवलपुरको आदिवासी थारु समुदायले आजदेखि हर्षोल्लासका साथ सोहराइ (तिहार) पर्व मनाउँदै छन् । दसैंको १६ दिनपछि पर्ने पर्व भएकाले सोहराइ भन्ने गरिएको...
थारू समुदायको सोहराइ : रोटीमा झल्किने मौलिक संस्कृति

Read Complete Original Article
Published originally on गोरखापत्र






