Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

करोडौँ खर्चेर बनाइएको पिली भ्यूटावर अलपत्र, संरचना चोरी हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
करोडौँ खर्चेर बनाइएको पिली भ्यूटावर अलपत्र, संरचना चोरी हुँदै
Photo / Coverage: फरकधार

कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगबिहिन बनेको छ । तीन वर्ष अघि करौडो लगानी निर्माणमा भएको अहिले भ्यूटावर प्रयोगबिहिन बनेको हो ।  युद्ध पर्यकटीय क्षेत्रलाई पिलीमा पर्यटकलाई आक्रर्षण गर्नका लागि भ्युटावरको निर्माण गरिएको थियो । भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले प्रयोगबिहिन तथा अलपत्र परेको छ ।  कर्णाली राजमार्गको छेउमा रहेको पिली डाँडामा अग्लो र गोलाकार भवन बनेको छ । ६ करोड बढ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीमा शव खोज्ने ‘लियो’ बन्यो सर्वोत्कृष्ट प्रहरी कुकुर
PoliticsJust now

भोटेकोशी बाढीमा शव खोज्ने ‘लियो’ बन्यो सर्वोत्कृष्ट प्रहरी कुकुर

गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृष्ट भएको छ । नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालयमा एक कार्यक्रमका बीच लियोलाई मेडल समेत प्रदान गरिएको छ । अपराध अनुसन्धान विभागका डिआइजी ओम रानाले सर्वोत्कृष्ट लियोलाई मेडल प्रदान गरे । लियोले गत ...

फरकधार
एमालेको निष्कर्ष : देशका स्थायी संरचनामा आक्रमण गरेर ‘वालेन्द्रराज’ चलाउने प्रयास
PoliticsJust now

एमालेको निष्कर्ष : देशका स्थायी संरचनामा आक्रमण गरेर ‘वालेन्द्रराज’ चलाउने प्रयास

काठमाण्डु- प्रतिपक्षी दल नेकपा एमाले देशका स्थायी संरचनाहरूमा आक्रमण गरेर ‘वालेन्द्रराज’ चलाउने प्रयास भइरहेको आरोप लगाएको छ। एमालेले आफ्नो आफ्नो साप्ताहिक अनलाइन पत्रिका ‘यो साता एमाले’ मार्फत् प्रधानमन्त्री वालेन्द्रका शासकीय शैलीमाथि गम्भीर प्रश्न उठाएको हो । एमालेले केही समययता मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले वालेन्द्र शाह नेतृत्वको सरकारको सातमहिने शासनकालमा लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गम्भीर प्रश्न […] ...

काठमाण्डुपाटी
तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड [तस्बिरहरू]
PoliticsJust now

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड [तस्बिरहरू]

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ । असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको घुइँचो लागेको छ । विशेषगरी तिहारमा प्रयोग हुने फूलमाला भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्नेहरूको भीड लागेको हो ।    ...

फरकधार
‘प्रदीप गिरी: उहाँकै शब्दमा’- एउटा अराजक समाजवादीको व्यवस्थित सत्यकथा
PoliticsJust now

‘प्रदीप गिरी: उहाँकै शब्दमा’- एउटा अराजक समाजवादीको व्यवस्थित सत्यकथा

प्रा. डा. राजेश गौतमले सम्पादन गर्नुभएको ‘प्रदीप गिरी : उहाँकै शब्दमा’ नेपाली राजनीतिका प्रखर समाजवादी चिन्तक, बौद्धिक व्यक्तित्व तथा नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको जीवन, विचार र अनुभव समेटिएको महत्त्वपूर्ण कृति हो । गौतमले २०६७ सालदेखि विभिन्न समयमा प्रदीप गिरीसँग गरेका करिब २३ घण्टाका रेकर्डेड कुराकानी यस पुस्तकको आधार हुन् । नेपालको प्रजातान्त्रिक इतिहासमा प्रदीप गिरीको आफ्नै विशिष्ट स्थान छ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play