ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा डाँडाबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमाल र विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खलाको मनमोहक दृश्य । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ । यहाँ दर्शनका लागि पुग्ने तीर्थयात्रीले पाथीभरा देवीको पूजा आराधनासँगै वरिपरि फैलिएका हिमाल, पहाड र प्राकृतिक दृश्यको अवलोकन गर्न पाउँछन् । हिमालको मनोरम दृश्यले पाथीभरा क्षेत्रको पर्यटन आकर्षण थप बढाएको छ । ...
पाथीभराबाट देखिएको हिमालको मनमोहक दृश्य [तस्बिरहरू]
![पाथीभराबाट देखिएको हिमालको मनमोहक दृश्य [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-5_e13698fa_7ZW6Zg219W.jpg)
Read Complete Original Article
Published originally on फरकधार




![तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-6_4edc55a7_vBQUNehzTx.jpg)

