पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकहरूको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न नयाँ कार्यविधि जारी गरिएको बताएका छन् । उनले पूर्वाधार क्षेत्रमा कार्यरत दैनिक ज्यालादारी श्रमिकदेखि उच्च दक्ष प्राविधिकसम्मको आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३’ जारी गरिएको जानकारी दिएका हुन् । सामाजिक सञ्जालमार्फत नयाँ व्यवस्थाबारे जानकारी दिँदै मन्त्री लम्सालले अब सार्वजनिक खरिदअन्तर्गत काम ...
पूर्वाधार क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम दैनिक ज्याला १,७४० रुपैयाँ, बैंक खातामै भुक्तानी अनिवार्य

Read Complete Original Article
Published originally on फरकधार




![तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-6_4edc55a7_vBQUNehzTx.jpg)

